|
पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार पनौतीको १२ वर्षे मेलाको अवलोकन गर्नुभयो । मेलामा त्रिवेणीस्थित वासुकीनाग, बद्री केदार मन्दिर, कृष्ण ब्रहृमायणी र इन्द्रेश्वर महादेव मन्दिरलगायतको दर्शन गर्नुभयो ।
पूर्व राजा ज्ञानेन्द्रले त्यसपछि माइती वृद्धाश्रम सहयोगार्थ १०८ भागवत पुराण र इन्द्रेश्वर क्याम्पसको सहयोगार्थ शिवपुराणको अवलोकन गरी रु. एक/एक लाख रकम प्रदान गर्नुभयो ।
|