News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू साठी वर्ष अघि र पछि भाग ५ संसद बैठक सूचना टाँसेर स्थगित
मुख्यपृष्ठ
समाचारहरु»
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
कतारका तमूहरुले तमू सहकारी -वित्तिय) संस्था लिमिटेडको स्थापना गर्ने

बुधबल गुरुङ
  दोहा,
 

कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारले तमू सहकारी -वित्तिय) संस्था लिमिटेडको स्थापना गर्ने भएका छन् । तमूहरुलाई आर्थिक स्वाबलम्बन बनाउन, स्वरोजगारको वातावरण निर्माण गर्न, समृद्ध तमू समाज र समृद्ध नेपाल बनाउने उद्धेश्यले सहकारी संस्थाको स्थापना गर्ने भएको हो ।

प्रस्तावित सो सहकारी संस्था संचालनको लागि तमू बौद्ध सेवा समिति कतारका निर्देशक सल्लाहकार बुधबल तमूको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति पनि गठन गरेको छ । अन्य सदस्यहरुमा बिल बहादुर तमू, अमृत तमू, अमृत घले, जगन तमू, खेम तमू, बुद्ध तमू, बिमल तमू, आशु तमू, मदन तमू, भेष तमू र सदस्य सचिव हेमराज तमू रहेका छन् । बाँकी एक सदस्य भने पछि पदपुर्ति गरिनेछ । हाललाई संस्थाको केन्दि्रय कार्यालय कतारमा स्थापना गरिए पनि भविष्यमा नेपालमा स्थानिय प्रचलित कानुन अनुसार स्विकृत लिई कार्यालय संचालन गरिने योजना रहेको तमू बौद्ध सेवा समिति कतारका अध्यक्ष जगन तमूले बताउनु भयो ।

संचालक समितिका सदस्य सचिव हेमराज तमूका अनुसार तमूहरुलाई आबश्यक्ता परेको अवस्थामा सहयोग स्वरुप कर्जा प्रवाह गर्ने र बचत कार्यक्रम सहितको बैंकिङ्ग कार्यक्रम अनुसार रियल स्टेट, रेमिट, होटल तथा ट्राभल्स, सपिङ्ग सेण्टर आदि जस्ता उत्पादनशिल क्षेत्रमा लगानी गर्ने र भविष्यमा टेक्निकल ईन्स्िचच्युट, स्वास्थ्य एवं सामाजिक क्षेत्रमा पनि यस संस्थाले सेवा पुर्žयाउनेछ ।   

 

 

 

 


 

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters