News Scroller
पत्रकार महासंघ यूएईले सदस्यता नविकरण र नयाँ सदस्यताकोलागि सूचना प्रकाशित गरेको छ NRNA has welcomed the withdrawing Strike by Maoist माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता प्रवासमा उत्तरदायित्वपूर्ण पत्रकारिता विषयक कार्यशाला गोष्ठीका साथ पत्रकार महासंघको तेस्रो वार्षिकी कार्यक्रम सम्पन्न अग्नी पीडितलाई सहयोग गर्दै इलामेली समाजको वार्षिकी सम्पन्न दुबईमा पत्रकार धर्मेन्द्र यादवलाई विदाई ध्रुवचन्द्र गौतमको सम्मानमा दुबईमा साहित्यिक कार्यक्रम हुने ऐतिहासिक दुबई गजल मुशायरामा बहकिए साहित्यकारहरू साठी वर्ष अघि र पछि भाग ५ संसद बैठक सूचना टाँसेर स्थगित
मुख्यपृष्ठ
समाचारहरु»
प्रवासी समाचार
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
साहित्य
पत्रपत्रिकाबाट
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
विचार विश्लेषण
यूएईका सामाजिक संस्थाहरूबीच केही बहसका विषय
शंकर ज्ञवाली
मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको सम्बन्धमा अबुधाबी राजदूतावासको चासो
जाकिर हुसैन
सन्दर्भ यूएईमा तीज कार्यक्रम
खेमनाथ पौडेल
जो अरबमा पनि बचेको समय कल्याणकारी कार्यमा र पीडितको उद्धारमा लगाउँछन् भाग- २
जाकिर हुसैन

जनमत


View Results
WEATHER (Kathmandu)

Hi: 29ºC     Low: 15ºC
Source: http://www.mfd.gov.np
FOREX      NRs.
Cur. Buy Sell
Euro 87.94 88.74
Pound 130.14 131.34
U.S. 64.60 65.19
Source: http://www.nrb.org.np
सर्वदाले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्यो

नेपाल दुबई डट कम
  काठमाडौं
 

सर्वदा वाङ्मय प्रतिष्ठान यूएई शाखाले यही मिति ०५ फरवरी २०१० का दिन यूएईको अबुधाबी स्थित केरला सोसल सेण्टरमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्यो ।

नेपालबाट भर्खरैमात्र आफ्नो कार्यभार सम्हाल्न आइपुगेका नेपाली राजदूतावास यूएईका उपनियोग प्रमुख दीपक अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम ज्ञात अज्ञात शहीदहरुको सम्झनामा एक मिनेट मौन धारण गरि शुरुआत भएको थियो । सर्वदा हिजो, आज र भोलि विषयक सो अन्तक्रिर्या कार्यक्रममा आयोजकका तर्फबाट चेतन कार्कीले स्वागत भाषण गरेका थिए भने दीपक अधिकारीले सर्वदा वाङ्मय प्रतिष्ठान यूएईको कार्यपत्र पढेर सुनाएका थिए । कार्यपत्रमा सन् २०१० लाई सर्वदाले साहित्यिक वर्षको रुपमा मनाउने योजना रहेको जानकारी गराइएको थियो भने यसले हिजो गरेका कार्यहरुमाथि प्रकाश पारिनुका साथै यसलाई सहयोग गर्ने व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

अन्तक्रिर्याको विषयमा बोल्दै नेपाली दूतावास यूएईका द्वितीय सचिव लोक बहादुर पौडेल क्षेत्री, तमु समाज यूएईका महासचिव डीआर गुरुङ्ग, प्रवासी नेपाली संघ यूएईका अध्यक्ष यमलाल शर्मा पागेनी, लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डीएल शर्मा, जनप्रगतिशील मञ्च यूएईका केन्दि्रय सदस्य रमेश बेलबासे, एनआरएन एनसीसी यूएईका केन्दि्रय सदस्य विकास अधिकारी, नेपाली साहित्य तथा सांस्कृतिक परिषद् यूएईका अध्यक्ष गिरधारी 'विरही' रिजाल, कृष्ण जीसी लगायतका बक्ताहरुले नेपाली साहित्य र सर्वदाको बारेमा आ-आफ्नो मन्तव्यका साथ सुझाव दिएका थिए ।

सोही कार्यक्रममा नेपाली दूतावास यूएईको उपनियोग प्रमुखको पद सम्हाल्न आइपुगेका दीपक अधिकारीलाई सर्वदा वाङ्मय प्रतिष्ठान यूएई शाखा र प्रवासी नेपाली संघ यूएईका तर्फबाट उनको कार्यकाल सफल रहोस् भनी फूल गुच्छा दिएर स्वागत गरिएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै श्री अधिकारीले आफू भर्खरमात्र यूएई आएको र यहांका संघसंस्थाहरुको बारेमा जानकारी लिदै जाने अनि आपसी सम्बन्ध सुमधुर बनाउंदै लैजाने विश्वास दिलाए ।

निर्धारित समयभन्दा करीब डेढ घण्टा पछि शुरु भएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार र पत्रकारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मण सापकोटाले गरेका थिए र सञ्चालन सचिव कृष्ण देवकोटाले गरेका थिए ।

FIFA
all
andhyaro
mitho
Kshitiz
 
ez
उपयोगि लिंक्सहरु
मदन पुरस्कार पुस्तकालय
नापतौल रुपान्तरण
नेपाली क्यालेन्डर
बिभिन्न भाषा रुपान्तरण
ई.सं. र वि.सं. मिति रुपान्तरण
विभिन्न भाषाको शब्दकोष
क्यालेण्डर
नेपाली-अंग्रेजी-नेपाली शव्दकोष
विदेशका नेपाली विद्यार्थीहरुको पृष्ठ
छहारि यूनिकोड टाइपशाला
याहुवाट नेपाली फोटोहरु
ग्रेटर नेपाल डट नेट
नेपाल एशोसिएशन डट नेट
सारेगम संसार डट कम
नई प्रकाशन
नेपाल सेरोफेरो
0
यूएईका अंग्रेजी समाचारपत्रहरु
Gulf News
Khaleej Times
7 Days
Emirates Today
0
अनलाईन् समाचार
एफएन न्युज नेटवर्क
कान्तिपुर अनलाइन्
नेपाल न्युज डट कम
नेपालजापान डट् कम्
द हिमालयन टाइम्स
समुद्रपारि डट कम
युरोनेपाल डट कम
प्रवासी नेपाली डट कम
नेपाली पोष्ट डट कम
इनेपाल डट कम
पिस जर्नालिज्म डट कम
एचके नेपाल डट कम
नेपाल कतार डट कम
डीसी नेपाल डट कम
साहित्यिक समाचार
ईनेपालीअनलाईन डटकम
ईनेपालीअनलाईन डटकम
जनपुकार डटकम
नेपाली न्युज यु एस ए
तनहुं अनलाईन डटकम
नेपाल इजरायल डट नेट
साउथ कोरिया नेपाल
एविसीसमाचार डट कम
नेपाल एशोसिएशन डट नेट
अर्घाखाँची डट्कम्
गल्फ नेपाल डटकम
नेपाल कुवेत डट कम
बहराईन नेपाल डटकम
नेपाल अरब डटकम
सोलिडारिटी खबर डट कम
0
प्रवासी समाचार सञ्जाल
0
टेलिभिजन
नेपाल टेलिभिजन
सगरमाथा टेलिभिजन
मतअभिमत (नेपाल टेलिभिजन)
नेपाल वन
कान्तिपुर टेलिभिजन
अनलाईन् रेडियो
रेडियो दोभान
नमस्ते रेडियो
ब्रिटिश गोर्खा रेडियो
रेडियो नेपाल
रेडियो सगरमाथा
हिट्स एफएम
कान्तिपुर एफएम
बीबीसी नेपाली सेवा

प्रमुख विदेशी संचार माध्यम
CNN
BBC
Reuters
MSNBC
The Times of India
TIME
Expatica
0
website counters