बिघ्न हटाउ बाधा हटाउ भन्छु भन्नलाई घटाऊन सकिन झनै बढी दिने पीडालाई
कहिले छ एउटा पीर कहिले अर्कै पीर जता फर्के पनि माछोलाई झै छ तिखो झिर हांशी खुशी बिताऊ जीवन भन्छन् भन्नलाई घटाउन सकिन झनै बढी दिने पीडालाई
टालेर पनि नसकिदो रैछ दुस्खहरुलाई परिभाषा यत्ति हो त जीवन जिउनलाई एक बारको जीवन हो भन्छन् भन्नलाई घटाउन सकिन झनै बढी दिने पीडालाई
|