nd
wcf
 
विश्वकप फुटबल लिग म्याच
म्याच अपडेट
[म्याच नं. ४८] २५ जुन २०१० : स्वीट्जरल्याण्ड vs होन्डुरस
स्वीट्जरल्याण्ड vs
होन्डुरस म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
नोएल भाल्लाडारेस, होन्डुरस
स्कोरर

 

स्कोरर


   
[म्याच नं. ४७] २५ जुन २०१० : स्पेन vs चिली
स्पेन vs
चिली म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
एन्द्रेस इनिएस्टा, स्पेन
स्कोरर

डेभिड भिल्ला, २४
एन्द्रेस इनिएस्टा, ३७

स्कोरर

रोडिगो मिल्लार, ४७

   
[म्याच नं. ४६] २५ जुन २०१० : उत्तर कोरिया vs आइभरी कोष्ट
उत्तर कोरिया vs
आइभरी कोष्ट म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
डिडियर ड्रोग्बा, आइभरी कोष्ट
स्कोरर

 

स्कोरर

याया तोउरे, १४
रोमारिक, २०
सलोमन कलाउ, ८२

   
[म्याच नं. ४५] २५ जुन २०१० : ब्राजिल vs पोर्चुगल
ब्राजिल vs
पोर्चुगल म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
क्रिस्चियानो रोनाल्डो, पोर्चुगल
स्कोरर

 

स्कोरर


   
[म्याच नं. ४४] २४ जुन २०१० : नेदरल्याण्ड vs क्यामरुन
नेदरल्याण्ड vs
क्यामरुन म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
रोविन भान पर्सेइ, नेदरल्याण्ड
स्कोरर

रोविन भान पर्सेइ, ३६
क्लास जान हन्टेलार, ८३

स्कोरर

स्यामुएल इटो, ६५, पेनाल्टी

   
[म्याच नं. ४३] २४ जुन २०१० : जापान vs डेनमार्क
जापान vs
डेनमार्क म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
केइसुके होन्डा, जापान
स्कोरर

केइसुके होन्डा, १७
यासुहितो इन्डो, ३०
शिन्जी ओकाजाकी, ८७

स्कोरर

जोन तोमास्सन्, ८१

   
[म्याच नं. ४२] २४ जुन २०१० : पाराग्वे vs न्युजिल्याण्ड
पाराग्वे vs
न्युजिल्याण्ड म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
सान्ता क्रुज, पाराग्वे
स्कोरर

 

स्कोरर


   
[म्याच नं. ४१] २४ जुन २०१० : स्लोभाकिया vs इटाली
इटाली vs
स्लोभाकिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
रोबर्ट भिट्टेक, स्लोभाकिया
स्कोरर

एन्तोनियो डी नताले, ८१
फावियो क्वागलियारेल्ला, ९०+२, अतिरिक्त समय

स्कोरर

रोबर्ट भिट्टेक, २५, ७३
कामिल कोपुनेक ८९

   
[म्याच नं. ४०] २३ जुन २०१० : अष्ट्रेलिया vs सर्विया
अष्ट्रेलिया vs
सर्विया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
टीम काहिल, अष्ट्रेलिया
स्कोरर

टीम काहिल, ६९
ब्रेट होलम्यान, ७३

स्कोरर

मार्को प्यानटेलिच, ८४

   
[म्याच नं. ३९] २३ जुन २०१० : जर्मनी vs घाना
जर्मनी vs
घाना म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
मेसुत ओजिल, जर्मनी
स्कोरर

मेसुत ओजिल, ६०

स्कोरर


   
[म्याच नं. ३८] २३ जुन २०१० : अमेरिका vs अल्जेरिया
अमेरिका vs
अल्जेरिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
ल्यान्डन डोनोभान, अमेरिका
स्कोरर

ल्यान्डन डोनोभान, ९०+१ अतिरिक्त समय

स्कोरर


   
[म्याच नं. ३७] २३ जुन २०१० : इंगल्याण्ड vs स्लोभेनिया
इंगल्याण्ड vs
स्लोभेनिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
जर्मेइन डेफो, इंगल्याण्ड
स्कोरर

जर्मेइन डेफो, २३

स्कोरर


   
[म्याच नं. ३६] २२ जुन २०१० : अर्जेन्टिना vs ग्रीस
अर्जेन्टिना vs
ग्रीस म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
लियोनेल मेस्सी, अर्जेन्टिना
स्कोरर

मार्टिन डेमिचेलिस ७७
मार्टिन पालेर्मो ८९

स्कोरर


   
[म्याच नं. ३४] २२ जुन २०१० : फ्रान्स vs दक्षिण अफ्रिका
फ्रान्स vs
दक्षिण अफ्रिका म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
क्याटलेगो फेला, दक्षिण अफ्रिका
स्कोरर

फ्लोरेन्ट मलाउडा, ७०

स्कोरर

बोङ्गानी खुमालो, २०
क्याटलेगो फेला, ३७

   
[म्याच नं. ३५] २२ जुन २०१० : दक्षिण कोरिया vs नाइजेरिया
दक्षिण कोरिया vs
नाइजेरिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
पार्क जी सुङ्ग, कोरिया
स्कोरर

ली जुङ्ग शु, ३८
पार्क चु योङ्ग, ४९

स्कोरर

कालु उचे, १२
याकुबु आयेग्बेनी, ६९ पेनाल्टी,

   
[म्याच नं. ३३] २२ जुन २०१० : मेक्सिको vs उरुग्वे
मेक्सिको vs
उरुग्वे म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
लुइस स्वारेज, उरुग्वे
स्कोरर

 

स्कोरर

लुइस स्वारेज, ४३

   
[म्याच नं. ३२] २१ जुन २०१० : स्पेन vs होन्डुरस
स्पेन vs
होन्डुरस म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
डेभिड भिल्ला, स्पेन
स्कोरर

डेभिड भिल्ला, १७, ५१

स्कोरर

 

   
[म्याच नं. ३१] २१ जुन २०१० : चिली vs स्विट्जरल्यान्ड
चिली vs
स्विट्जरल्यान्ड म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
मार्क गोन्जालेज, चिली
स्कोरर

मार्क गोन्जालेज, ७५

स्कोरर

 

   
[म्याच नं. ३०] २१ जुन २०१० : उत्तर कोरिया vs पोर्चुगल
उत्तर कोरिया vs
पोर्चुगल म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
क्रिस्चियानो रोनाल्डो, पोर्चुगल
स्कोरर


स्कोरर

राउल मेइरेलेस २९
सिमाओ, ५३
हृयुगो अल्मेइडा, ५६
तियागो, ६०, ८९
लियडसन्, ८१
क्रिस्चियानो रोनाल्डो, ८७

   
[म्याच नं. २९] २० जुन २०१० : ब्राजिल vs आइभरी कोस्ट
ब्राजिल vs
आइभरी कोस्ट म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
लुइस फावियानो, ब्राजिल
स्कोरर

लुइस् फाबियानो, २५, ५०
इलानो, ६२

स्कोरर

डिडिएर डोग्बा, ७९

   
[म्याच नं. २८] २० जुन २०१० : इटाली vs न्युजिल्याण्ड
इटाली vs
न्युजिल्याण्ड म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
ड्यानियल डि रोस्सी, इटाली
स्कोरर

भिन्सेन्ट इकुइन्टा, २९ पेनाल्टी

स्कोरर

शेन स्मेल्ज, ७

   
[म्याच नं. २७] २० जुन २०१० : स्लोभाकिया vs पाराग्वे
स्लोभाकिया vs
पाराग्वे म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
इनरिक भेरा, पाराग्वे
स्कोरर

 

स्कोरर

इनरिक भेरा, २७
क्रिस्टियन रिभेरोस, ८६

   
[म्याच नं. २६] १९ जुन २०१० : क्यामरुन vs डेनमार्क
क्यामरुन vs
डेनमार्क म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
डानिएल एग्गेर, डेनमार्क
स्कोरर

स्यामुएल इटो, १०

स्कोरर

निकलास बेन्डनर्, ३३

डेनिस रोम्मेदाल, ६१

   
[म्याच नं. २४] १९ जुन २०१० : घाना vs अष्ट्रेलिया
घाना vs
अष्ट्रेलिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
असामोह ज्ञान, घाना
स्कोरर

असामोह ज्ञान, २५ (पेनाल्टी)

स्कोरर ब्रेट होलम्यान, ११
   
[म्याच नं. २५] १९ जुन २०१० : नेदरल्यान्ड vs जापान
नेदरल्यान्ड vs
जापान म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
वेस्ले स्नाइडर, नेदरल्यान्ड
स्कोरर

वेस्ले स्नाइडर, ५३

स्कोरर  
   
[म्याच नं. २३] १८ जुन २०१० : इगंल्यान्ड vs अल्जेरिया
इगंल्यान्ड vs
अल्जेरिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
एस्ले कोल, इगंल्यान्ड
स्कोरर

 

स्कोरर  
   
[म्याच नं. २२] १८ जुन २०१० : स्लोभेनिया vs अमेरिका
स्लोभेनिया vs अमेरिका म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
ल्यान्डन डोनोभान, अमेरिका
स्कोरर

भाल्टर बिरसा, १३
ज्लातान लुबियान्किक, ४२

स्कोरर
ल्यान्डन डोनोभान, ४८
माइकल ब्राडले, ८२
   
[म्याच नं. २१] १८ जुन २०१० : जर्मनी vs सर्विया
जर्मनी vs सर्विया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा भ्लादिमिर स्टोकोभिक, र्सर्विया
स्कोरर

 

स्कोरर मिलान जोभानोभिक, ३८
   
[म्याच नं. २०] १७ जुन २०१० : अर्जेन्टिना vs दक्षिण कोरिया
अर्जेन्टिना vs दक्षिण कोरिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
गोन्जालो हिगुइन, अर्जेन्टिना
स्कोरर

पार्क चु योगं, १७ (आत्मघाती गोल) 
गोन्जालो हिगुइन ३३, ७६, ८०

स्कोरर
ली चुङ्ग योङ्ग, ४५+१
   
[म्याच नं. १९] १७ जुन २०१० : ग्रीस vs नाइजेरिया
ग्रीस vs नाइजेरिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
भिन्सेन्ट इनयेमा, नाइजेरिया
स्कोरर

दिमित्री साल्पिगडिस, ४४
भासिलिइस तोरोसिदिस, ७१

स्कोरर
कालु उचे, १६
 

ग्रीसको पहिलो बिश्वकप विजयसँगै ग्रीस र नाइजेरियाबीचको खेलमा नाइजेरियालाई २-१ ले पराजित गरेको छ । १६ औं मिनेटमा नाइजेरियाका कालु उचेले गोल गरेर अग्रता लिईरहेको नाइजेरियालाई ३३ औं मिनेटमा काइटालाईले विपक्षी खेलाडी तोरोसिदिसलाई मैदानमा लात्ती हानेकोले रेड कार्ड दिइयो ।

साल्पिनगिदिजले ४४औं मिनेटमा ग्रीसका लागि बराबरी गोल गरे। नाइजेरियाका गोलकिपर भिन्सेन्ट इनियेमाले गरेको गल्तीमा भासिलिइस तोरोसिदिसले ७१औं मिनेटमा ग्रीसका लागि अर्को गोल गरे र खेल ग्रीसको पक्षमा गयो । ग्रीसको पहिलो बिश्वकप विजय पछि ग्रीसले दोस्रो चरणमा पुग्न सक्ने आशा जीवित राखेको छ।

[म्याच नं. १८] १७ जुन २०१० : फ्रान्स vs मेक्सिको
फ्रान्स vs मेक्सिको म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
जेभिएर हर्नान्डेज, मेक्सिको
स्कोरर

 

स्कोरर

जेभिएर हर्नान्डेज, ६४
ब्लान्को, ७९, (पेनाल्टी)

 

सन् १९९८ को विश्वकप विजेता फ्रान्सलाई मेक्सिकोले २-० गोलअन्तरले हराएको छ। मेक्सिकोतर्फबाट जेभिएर हर्नान्डेज र ब्लान्कोले गोल गरेका हुन। ७९ मिनेटमा फ्रान्सका इरिक एबिदालले गरेको फाउलले गर्दा पाएको पेनाल्टीलाई ब्लान्कोले गोलमा परिणत गरे।

यस अघि फ्रान्स उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस हार सँगै फ्रान्स विश्वकपबाट बाहिरीने अवस्थामा पुगेको छ ।

[म्याच नं. १७] १६ जुन २०१० : दक्षिण अफ्रिका vs उरुग्वे
दक्षिण अफ्रिका vs उरुग्वे म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
डिएगो फोर्लान, उरुग्वे
स्कोरर

 

स्कोरर

डिएगो फोर्लान, २४, ८०(पेनाल्टी)

अल्भारो पेरेरा, ९०+५ अतिरिक्त समय

   
[म्याच नं. १६] १६ जुन २०१० : स्पेन vs स्वीट्जरल्याण्ड
स्पेन vs स्वीट्जरल्याण्ड म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
जेल्सन फर्नान्डेज, स्वीट्जरल्याण्ड
स्कोरर

 

स्कोरर
जेल्सन फर्नान्डेज, ५२
   
[म्याच नं. १५] १६ जुन २०१० : होन्डुरस vs चिली
होन्डुरस vs चिली म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
जीन विइसेज्वर, चिली
स्कोरर

 

स्कोरर
जीन विइसेज्वर, ३४ मिनेट
   
[म्याच नं. १४] १५ जुन २०१० : ब्राजिल vs उत्तर कोरिया
ब्राजिल vs उत्तर कोरिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
माइकन, ब्राजिल
स्कोरर

माइकन, ५५ मिनेट
इलानो, ७२ मिनेट

स्कोरर
जि युन नाम, ८९ मिनेट
   
[म्याच नं. १३] १५ जुन २०१० : पोर्तुगल vs आइभोरी कोस्ट
पोर्तुगल vs आइभोरी कोस्ट म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
क्रिस्चियानो रोनाल्डो, पोर्तुगल
स्कोरर
 
स्कोरर
 
   
[म्याच नं. १२] १५ जुन २०१० : न्यूजिल्यान्ड vs स्लोभाकिया
न्यूजिल्यान्ड vs स्लोभाकिया म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
रोबर्ट विट्टेक, स्लोभाकिया
स्कोरर विन्स्टन रेइड, ९०+३ अतिरिक्त समय
स्कोरर
रोबर्ट विट्टेक, ५०
   
[म्याच नं. ११] १४ जुन २०१० : इटाली vs पाराग्वे
इटाली vs पाराग्वे म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
एन्तोलिन अलकाराज, पाराग्वे
स्कोरर ड्यानियल डी रोस्सी, ६३ मिनेट स्कोरर एन्तोलिन अलकाराज, ३९ मिनेट
 

गत विश्वकप विजेता इटाली पाराग्वेसँग बराबरीमा रोकिएको छ । ३९ औं मिनेटमा पाराग्वेका डिफेन्डर एन्तोलिन अलकाराजले गोल गरेपछि पछाडी परेको डिफेन्डिग च्याम्पियन इटालीलाई ६३ औं मिनेटमा ड्यानियल डी रोस्सीको गोलले बराबरी सम्म पुरर्यायो ।

आजको म्याचमा इटालीका ७ जना खेलाडीले विश्वकप २००६ मा पनि खेलेका थिए ।

[म्याच नं. १०] १४ जुन २०१० : जापान vs क्यामरुन
जापान vs क्यामरुन म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
केइसुके होन्डा, जापान
स्कोरर केइसुके होन्डा, ३९ मिनेट स्कोरर  
 

जापान दक्षिण अफ्रिकामा आफ्नो समूह चरणको खेल जित्ने दोस्रो एशियाली टोली भएको छ। ३९ औं मिनेटमा केइसुके होन्डाले हानेको बलले जाली चुमेपछि जापानले क्यामरुनलाई १ ० ले हराएको हो ।

यो गोल विश्वकपमा जापानले विदेशी भूमिमा गरेको पहिलो गोल हो । यस खेलमा क्यामरुनले पछिल्लो हाफमा खेलमा र्फकन खोजे पनि जापानी रक्षापक्तिलाई चिर्न सकेन ।

[म्याच नं. ९] १४ जुन २०१० : नेदरल्यान्ड vs डेनमार्क
नेदरल्यान्ड vs डेनमार्क म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
वेस्ले स्नाइडर, नेदरल्यान्ड
स्कोरर
ड्यानियल अग्गेर, ४६ (आत्मघाती गोल)
डर्क क्युट, ८५
स्कोरर  
 

४६ औं मिनेटमा डेनमार्कका डिफेन्डर सिमोन पाउल्सन्ले हेड गरेको बल ड्यानियल एग्गरको ढाडमा लागेर आफनै गोल पोष्टमा छिरेपछि डेनमार्क एक गोलले पछि परेको थियो । खेल सकिन केही मिनेट बाँकी रहँदा वेस्ले स्नाइडरको पासमा एल्जेरो इलियाले हानेको बल पोस्टमा लागेर र्फकदा र्डक क्युटले गोलमा परिणत गरेपछि नेदरल्यान्ड २-० ले विजयी हुन पुगेको छ ।

आजको जीतपछि नेदरल्यान्डले हालसम्म लगातार २० खेलसम्म अविजित यात्राको रेकर्ड कायम गर्न सफल भएको छ । नेदरल्यान्डले पछिल्लो पटक २००८ मा अस्टेलियासँग खेलेको खेल हारेपछि अहिले सम्म १५ जीत र ५ बराबरी खेलेको छ ।

[म्याच नं. ७] १ जुन २०१० : जर्मनी vs अष्ट्रेलिया
ger
जर्मनी
vs
aus
अष्ट्रेलिया
म्यान अफ द म्याच
खेल नतिजा
खेल नतिजा
p
लुकास पोडोल्स्की, जर्मनी
स्कोरर
लुकास पोडोल्स्की, ८ मिनेट
मिरोस्लाव क्लोस, २६ मिनेट
थोमस म्युलेर, ६८ मिनेट
काकाउ, ७० मिनेट
स्कोरर
-
 

अष्ट्रेलियाको कमजोर रक्षापंतिको फाइदा उठाउदै पहिलो हाफमा लुकास पोडोल्स्की र मिरोस्लाव क्लोसको २ गोलको अग्रता लिएको जर्मनीले दोस्रो हाफमा अर्को दुइ गोल थपेपछि एशियाको प्रतिनिधित्व गर्ने अस्टेलियालाई नराम्रोसँग हराएको छ। जर्मनीको तर्फबाट दोश्रो हाफमा थोमस म्युलेर र काकाउले एक एक गोल थपेका थिए । यस अघि हेड गर्ने क्रममा क्लोसको ढाडमा आफनो घुँडा पु्रयाउँदा अष्ट्रेलियाका टिम काहिललाई ५६ र्अौ मिनेटमा रेड कार्ड देखाएपछि उनीहरु १० जनामा सीमित हुन पुगेका थिए ।

जीतपछि जर्मनी घानासँगै अंक तालिकामा समूह "डि" को शीर्ष स्थानमा रहन पुगेको छ

[म्याच नं. ८] १ जुन २०१० : सर्विया vs घाना
eng
सर्विया
 
gh
घाना
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
gyan
असामोह् ज्ञान, घाना
स्कोरर
-
स्कोरर
असामोह् ज्ञान, ८५ मिनेट पेनाल्टी
पहिलो अफ्रिकी राष्ट्रको जीत
खेल सकिन करिब ७ मिनेट बाँकी रहँदा सर्वियाका खेलाडी कुज्मानोभिकले पेनाल्टी एरियामा हृयान्ड गरेपछि  पाएको पेनाल्टीलाई घानाका फरवार्ड असामोह ज्ञानले गोलमा परिणत गरे । गोलरहित बराबरीमा टुगिने लगभग भैसकेको खेल उक्त पेनाल्टीसँगै घाना यस प्रतियोगितामा विजयी हुने पहिलो अफ्रिकी राष्ट्र हुन पुगेको छ । 
यस खेलमा घानाका मिडफिल्डर असामोह ज्ञान म्यान अफ द म्याच चुनिएका छन् । 
खेलमा सर्वियाका अलेक्सान्डर लुकोभिकले खेल सकिन १६ मिनेट जति बाँकी रहँदा डबल येल्लो कार्ड पाएर मैदान छोडनुपरेको थियो र सर्वियाका १० जनामा सीमित रहन पुगेको थियो । 

[म्याच नं. ६] १ जुन २०१० : स्लोभेनिया vs अल्जेरिया
eng
स्लोभेनिया
vs
usa
अल्जेरिया
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
 ०
rk
रोबर्ट कोरेन, स्लोभेनिया
स्कोरर
रोबर्ट कोरेन ७९ मिनेट
स्कोरर
-
   
[म्याच नं. ५] १२ जुन २०१० : इगंल्याण्ड vs अमेरिका
eng
इगंल्याण्ड
vs
usa
अमेरिका
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
th
टिम होवार्ड, अमेरिका
स्कोरर
स्टेभेन जिरार्ड ४ मिनेट
स्कोरर
क्लिन्ट डेम्पसे ४० मिनेट
 
[म्याच नं. ३] १२ जुन २०१० : अर्जेन्टिना vs नाइजेरिया
arg
अर्जेन्टिना
vs
nig
नाइजेरिया
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
विनसेन्ट एनियामा, नाइजेरिया
स्कोरर
ग्राबियल हेन्ज, ६ मिनेट
स्कोरर
-
[म्याच नं. ४] १२ जुन २०१० : दक्षिण कोरिया vs ग्रीस
sk
दक्षिण कोरिया
vs
greece
ग्रीस
म्यान आफ द म्याच
खेल नतिजा
खेल नतिजा
jisung पार्क जिसुङ्ग, दक्षिण कोरिया
स्कोरर
ली जुङ्गसू , ७ मिनेट
पार्क जिसुङ्ग, ५२ मिनेट
स्कोरर
-
पहिलो विजय
  • दक्षिण कोरिया विश्वकप फुटबल २०१० को पहिलो विजयी टिम
[म्याच नं. २] - ११ जुन २०१० : फ्रान्स vs उरुग्वे
fr
फ्रान्स
vs
u
उरुग्वे
म्यान आफ द म्याच
 खेल नतिजा
खेल नतिजा
deogpforlan डिएगो फोरलान - उरुग्वे
स्कोरर
-
स्कोरर
-
१९ औं विश्वकपको पहिलो रेड कार्ड
  • प्रथम विश्वकप बिजेता उरुग्वे र फ्रान्सबीच भएको पहिलो दिनको दोस्रो खेल पनि कुनै गोल नगरी बराबरीमा टुंगियो। खेल अबधिभर फ्रान्सले धेरै गोल गर्ने अवसरहरु गुमायो। उरुग्वे र फ्रान्स दुबैले कुनै गोल गर्न नसकेपछि खेल बराबरीमा अन्त्य भएको थियो। केपटाउन स्टेडियममा भएको खेल दुबै टिमले १–१ अंक प्राप्त गरे।
  • उरुग्वेका निकोलस लोडेरियोले सोही खेलमा रेड कार्ड पाएर १९ औं विश्वकपका रेड कार्ड पाउने पहिलो खेलाडी बने।
[म्याच नं. १] - ११ जुन २०१० : दक्षिण अफ्रिका vs मेक्सिको
sf
दक्षिण अफ्रिका
vs
mex
मेक्सिको
म्यान आफ द म्याच
 खेल नतिजा
खेल नतिजा
tsh
शिफिवे टि शाबालाला - दक्षिण अफ्रिका
स्कोरर
शिफिवे टि शाबालाला '५५ औं मिनट
स्कोरर
आर मारकुज ७९' मिनट
१९ औं विश्वकपको 160 पहिलो खेल
  • विश्वकप फुटबल २०१० मा पहिलो गोल ५५ औं मिनटमा दक्षिण अफ्रिकाका खेलाडि टि शाबालालाले मेक्सिको बिरूद्धमा
  • विश्वकप फुटबल २०१० मा पहिलो पहेलो कार्ड मेक्सिकोका खेलाडि इ जुआरेजलाई दक्षिण अफ्रिका बिरूद्ध [१८'मिनट]
  • हजारौं देशवासीलाई खुशी पार्दै होम ग्राउण्डमा दक्षिण अफ्रिकाका साबालालाले मेक्सिकोबिरुद्धको खेलको ५५ औं मिनेटमा गोल गर्दै १९औं विश्वकपको पहिलो गोलकर्ता बन्दै टिमलाई अगाडि बढाएका थिए। तर खेल सकिन ११ मिनेट बाँकी रहँदा मेक्सिकोका खेलाडी मार्क्वेजले गोल फर्काएपछि १९औं विश्वकपको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो।
    खेलको पहिलो आधा समयमा मेक्सिकोले खूवै आक्रमक रुपमा खेल्दै दबाब कायम राख्न सफल रहेको थियो तर खेलको दोस्रो अबधिमा दक्षिण अफ्रिकाले आर्श्चयजनक रुपले मेक्सिको बिरुद्धमा दबाब दिएको थियो। अन्ततः खेल बराबरीमा टुंगियो ।
 

 

टीम परिचय
समूह  "ए"
समूह  "बी"
समूह  "सी"
समूह  "डी"
 
france फ्रान्स ARG अर्जेन्टिना England इगंल्याण्ड Germany जर्मनी  
mexico मेक्सिको greece ग्रीस Algeria अल्जेरिया AUS अष्ट्रेलिया  
SF दक्षिण अफ्रिका SK दक्षिण कोरिया SA अमेरिका Ghana घाना  
Urugway उरुग्वे Nogeria नाइजेरिया SLV स्लोभेनिया Seb सर्बिया  
 
समूह  "ई"
समूह  "एफ्"
समूह  "जी"
समूह  "एच्"
 
Neth नेदरल्यान्ड Italy इटली Braz ब्राजिल SPAI स्पेन   
Cam क्यामरून parga पाराग्वे  NK उत्तर  कोरिया SWT स्विटजरल्यान्ड  
Den डेनमार्क NEZ न्यूजिल्यान्ड Ivory आइभरी कोष्ट   hon होन्डुरस  
Japan जापान slvo स्लोभाकिया port पोर्तुगल Chilie चिली  
समूह  "ए"
छनौट चरणमा खेलस्थिति
विश्वकपमा सहभागिता
टिम
खेल
जित
हार
बराबरी
गोल गरेको
गोल खाएको
पहिलोपटक
अहिले सम्म
उत्कृष्ट प्रदर्शन
 फ्रान्स
१२
२०
१०
१९३० उरुग्वे
१३ पटक
१९९८ मा विश्वकप विजेता 
 मेक्सिको
१८
११
३६
१८
१९३० उरुग्वे
१४ पटक
१९७० र १९८६ मा क्वाटर फाइनल
 दक्षिण अफ्रिका 
१९९८ फ्रान्स
३ पटक
-
 उरुग्वे 
१८
२८
२०
१९३० उरुग्वे
११ पटक
१९३० र १९५० विश्वकप विजेता
 
समूह  "बी"
छनौट चरणमा खेलस्थिति
विश्वकपमा सहभागिता
टिम
खेल
जित
हार
बराबरी
गोल गरेको
गोल खाएको
पहिलोपटक
अहिले सम्म
उत्कृष्ट प्रदर्शन
 अर्जेन्टिना
१८
२३
२०
१९३० उरुग्वे
१५ पटक
१९७८ र १९८६ मा विश्वकप विजेता
 ग्रीस
१२
२१
१०
१९९४ अमेरिका
२ पटक
 दक्षिण कोरिया
१४
२२
१९५४ स्वीटजरल्याण्ड
८ पटक
२००२ मा सेमिफाइनल
 नाइजेरिया
१२
२०
१९९४ अमेरिका
४ पटक
१९९४ मा दोस्रो चरणसम्म
 
समूह  "सी"
टिम
खेल
जित
हार
बराबरी
गोल गरेको
गोल खाएको
पहिलोपटक
अहिले सम्म
उत्कृष्ट प्रदर्शन
 इगंल्याण्ड
१८
१३
४२
१६
१९५० ब्राजिल
१३ पटक
१९६६ मा विश्वकप विजेता  
 अल्जेरिया
१३
१७
१९८२ स्पेन
३ पटक
 
 अमेरिका
१८
१३
४२
१६
१९३० उरुग्वे
९ पटक
१९३० तेस्रो स्थानमा
 स्लोभेनिया
१२
२०
२००२ कोरिया / जापान
२ पटक
 
 
समूह  "डी"
टिम
खेल
जित
हार
बराबरी
गोल गरेको
गोल खाएको
पहिलोपटक
अहिले सम्म
उत्कृष्ट प्रदर्शन
 जर्मनी
१०
२६
१९३४ इटाली
१७ पटक
१९५४, १९७४ र १९९० मा विश्वकप विजेता
 अष्ट्रेलिया
१४
१९
१९७४ जर्मनी
३ पटक
दोस्रो चरण २००६
 घाना
१२
२०
२००६ जर्मनी
२ पटक
दोस्रो चरणमा २००६
 सर्बिया
१०
२२
२०१० दक्षिण अफ्रीका
१ पटक
-
 नोट : सर्बिया यसअघि युगोस्लाभिया र २००६ मा सर्बिया एण्ड मोन्टेनेग्रोको नाममा सहभागी भएको
 
समूह  "ई"
टिम
खेल
जित
हार
बराबरी
गोल गरेको
गोल खाएको
पहिलोपटक
अहिले सम्म
उत्कृष्ट प्रदर्शन
 नेदरल्यान्ड
१७
१९३४ इटाली
९ पटक
१९७४ र १९७८ मा फाइनलसम्म
 क्यामरून
१९८२ स्पेन
६ पटक
१९९० मा क्वाटर फाइनल
 डेनमार्क
१०
१६
१९८६ मेक्सिको
४ पटक
१९९८ मा क्वाटर फाइनल
 जापान
११
१९९८ फ्रान्स
४ पटक
२००२ मा दोस्रो चरण
 
समूह  "एफ्"
टिम
खेल
जित
हार
बराबरी
गोल गरेको
गोल खाएको
पहिलोपटक
अहिले सम्म
उत्कृष्ट प्रदर्शन
 इटली १० १८
१९३४ इटाली १७ पटक १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप विजेता
 पाराग्वे १८ १० २४
१६
१९३० उरुग्वे ८ पटक १९८६, १९९८, २००२ मा दोस्रो चरण
 न्यूजिल्यान्ड १४
१९८२ स्पेन २ पटक
-
 स्लोभाकिया १० २२
१०
२०१० दक्षिण अफ्रीका १ पटक -
 नोट : स्लोभाकिया स्वतन्त्र राष्टको रुपमा पहिलो पटक । यसअघि चेकोस्लोभाकियाको रुपमा सहभागि भएको ।
 
समूह  "जी"
टिम
खेल
जित
हार
बराबरी
गोल गरेको
गोल खाएको
पहिलोपटक
अहिले सम्म
उत्कृष्ट प्रदर्शन
 ब्राजिल
१८
३३
१९
१९३० उरुग्वे
१९ पटक
१९५८, १९६२, १९७०, १९९४, २००२ मा विश्वकप विजेता
 उत्तर  कोरिया
१६
२०
१९६६ इंगल्याण्ड
२ पटक
१९९६ मा क्वाटर फाइनल
 आइभरी कोष्ट
१२
२९
२००६ जर्मनी
२ पटक
-
 पोर्तुगल
१२
१९
१९६६ इंगल्याण्ड
५ पटक
तेस्रो स्थान १९६६
 
समूह  "एच्"
टिम
खेल
जित
हार
बराबरी
गोल गरेको
गोल खाएको
पहिलोपटक
अहिले सम्म
उत्कृष्ट प्रदर्शन
 स्पेन
१०
१०
२८
१९३४ इटाली
१३ पटक
१९५० मा सेमिफाइनल
 स्विटजरल्यान्ड
१०
१८
१९३४ इटाली
९ पटक
१९३४,१९३८ र १९५४ मा क्वार्टर फाइनल
 होन्डुरस
१०
१७
११
१९८२ स्पेन
२ पटक
-
 चिली
१८
१०
३२
२२
१९३० उरुग्वे
८ पटक
१९६२मा तेस्रो स्थान
 
Home