ad image
ad image
ad image

अमेरिकाको सान फ्रान्सिस्कोमा बहुमुखी कार्यशाला गोष्ठी हुने

0
Shares
अमेरिकाको सान फ्रान्सिस्कोमा बहुमुखी कार्यशाला गोष्ठी हुने

एन आर एन एन सि सि यु एस् एको बहु चर्चित परियोजना हेल्प डेस्कले अमेरिका बिभिन्न राज्यहरुमा राम्रो प्रभाव पारीरहेको परीप्रेक्षमा यस उत्तर क्यालिफोर्नियामा पहिलो पटक हेल्प डेस्कले आफ्नो सार्वजनिक उपस्थिती जनाउने भएको छ। आगामी अप्रिल २१२०१८ मा हेल्प यन्ड सेल्फ हेल्प बिषयक एक अभिरुची पूर्ण र उपयोगी कार्यशाला गोष्ठी हुन गई रहेको हेल्प डेस्क उत्तर क्यालिफोर्निया सन्योजक तथा एन आर एन क्यालिफोर्निया च्याप्टर तुलशी चौलागाईंले बताउनु भएको छ। सो कार्यक्रम एन आर एन क्यालिफोर्निया च्याप्टर तथा हेल्प डेस्कको संयुक्त आयोजना हुन गईरहेको र सो को सम्पूर्ण तयारी पूरा भईसकेको कुरा एन आर एन क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारी स्पष्ट पार्नु भएको छ। उक्त अवसरमा कानूनघर खरिद तथा ट्याक्स भर्ने बिषयमा आफू कसरी बढी फाईदामा रहन सकिन्छ भन्ने बारे विज्ञहरुबाट प्रस्तूती हुने छ। सो कार्यक्रममा दक्षिण क्यालिफोर्नियाबाट समेत हेल्प डेस्क केन्द्रिय सभापति तथा अ एन आर एन एन सि सि यु एस्  कि उपाधक्ष उमा कार्की थापाएन आर एन क्यालिफोर्निया च्याप्टर अध्यक्ष राम बाबु पाण्डे लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती हुने निश्चित भएको छ। सान फ्रान्सिस्को स्थित अर्बान करी रेस्टुराँमा सम्पन्न हुने सो कार्यक्रममा इमीग्रेशन अटोर्नी  यज्ञ नेपालसि पि ए श्याम श्रेष्ठ तथा टंक रायक्षेत्रीरियल्टर सुरज पाख्रिन तथा नविन (बेन) अधिकारीको प्रस्तूती हुने र प्रस्तूती पछी प्रश्नोत्तर सेसन सन्चालन हुने आयोजकहरुले बाटएका छन। सो कार्यक्रम जनमुखी र उपयोगी हुने हुनाले उल्लेख्य उपस्थिती हुने अपेक्षा गर्दै आयोजक हरुले सम्पूर्संघ संघ संस्थाका प्रतिनिधि लगायतविध्यार्थीयुवापत्रकारबुद्दिजिवीव्यापारी लगायत सम्पूर्णली उपस्थितीको लागि सादर अनुरोध गरेको छ। 

७ बैशाख २०७५, शुक्रबार १९:०२ मा प्रकाशित
ad image