ad image
ad image
ad image

रोजगारीको सम्भावनालाई नयाँ ढंगले सोचिने

0
Shares

काठमाडौँ । नवनियुक्त श्रम तथा रोजगार एवं सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले आफ्नो कार्यकालमा श्रमको सम्मान गर्ने स्थिति बसाली श्रमिकको संरक्षण गरिने बताउनुभएको छ ।
शुक्रबार पदबहाली गर्दै उहाँले नेपाली युवाको रोजगारीको सम्भावनालाई सरकारले नयाँ ढंगले सोच्ने जानकारी दिनुभयो ।

३ चैत्र २०७४, शनिबार १२:०३ मा प्रकाशित
ad image