ad image
ad image
ad image

मोडल एलिसा राई र निराजन प्रधानको अहिलेसम्मकै खतरा रोमान्स ( भिडियो सहित )

0
Shares

नेपाली गीत सङ्गीतमा विभिन्न विधाहरुमध्ये एकदमै परिचित विधा हो सेलो गीत सङ्गीतको विधा ।

नेपाली सेलो गीत सङ्गीतको विधामा विभिन्न समय अनुसार फरक फरक नयाँ नयाँ गीतहरु पनि बजारमा आउने क्रम पनि जारी रहेको छ ।

यसै बीचमा एमदमै रमाइलो सेलो गीत बजारमा आएको छ । ‘जाउँ हिँड मैच्याङ्’ बोलको यस गीतमा दर्शन लामाको आवाज रहेको छ ।

गीतको सङगीत सुसन लामाको रहेको छ भने गीतमा शब्द स्मृृति लामाको रहेको छ । गीतलाई नर्वु शेर्पाले एरेन्ज गरेका छन् । गीतको भिडियोमा एलिशा राई र निराजन प्रधानको अभिनय रहेको छ ।

गीतलाई युवराज लामाले निर्देशन, उत्सव दाहालले छाँयाकन र निशान घिमिरेले सम्पादन गरेका छन् ।

भिडियो लिंक https://youtu.be/yrJxxaatDGs

 

२९ पुष २०७४, शनिबार २३:३४ मा प्रकाशित
ad image