ad image
ad image
ad image

बाजुरा पूर्ण खोप जिल्ला

0
Shares

बाजुरा।  बाजुरालाई देशकै ३२औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको छ ।
नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले सो घोषणा गर्दै बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको पहिचान गरिने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पोखरेलले पूर्ण खोप घोषणा गर्नु मात्र नभई यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।

१५ पुष २०७४, शनिबार १३:३२ मा प्रकाशित
ad image