छक्का पञ्जा २ ले यसरी गर्यो ट्रेलर रिलिज (भिडियोसहित)

आगामी असोज ११ गते प्रदर्शन मिति तय गरिएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर रिलिज गरिएको छ ।

बुधबार साँझ ६ बजेर ५ मिनेट २ सिकेन्ड जाँदा रेडियो अडियो र यूट्युवबाट एकसाथ रिलिज गरेपछि चलचित्रका कलाकार तथा निर्माण पक्षले एक कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा निर्माता तथा कलाकार दिपक राज गिरी, निर्माता तथा निर्देशक दिपा श्री निरौला, केदार घिमिरे, जीतु नेपाल, प्रियंका कार्की, वर्षा राउत, शिवहरी पौडेल, किरण के।सी लगायतको सहभागीता रहेको थियो ।

भिडियो:

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • खेम भट्ट: एक असल मान्छे । समाजको mild stone .बिचारको धनि । हामिले ऊहाबाट सिक्नुपर्ने धेरै ।।
  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...