गोर्खा सैनिकले दिए कडा चेतावनी – हतियार मोदीको छातीमा तेर्स्याउन नपरोस् – Video

दार्जलिङ । पश्चिम बं‌गालको मुमताज मासामा खातून (ममता बेनर्जी) सरकारले नेपाली भाषीमाथि जबरजस्त बंगाली भाषा लाद्न खोजेपछि नेपाली भाषीहरु अान्दोलनमा उत्रेका छन् ।
शान्तिपूर्ण अान्दोलनमा बेनर्जी सरकारले दमन गरिरहेको छ । यही क्रममा दुई अान्दोलनकारीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् । – पुरा लेख भिडियोमा सुन्नु होला संदर्ब छ गोर्खाल्याण्ड र नेपाली भासी असल गोर्खाल आर्मी को प्रतिक्रिया : तपाई लाइ कस्तो लाग्छ सुनी सके पछी आफ्नो सल्लाह सुझाब कमेन्ट लेख्न र शेयर गर्न न बिर्सिनु होला :

यसमा तपाइको मत

तपाईको प्रतिक्रियाहरु

  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...