ad image
ad image
ad image

पेस्तोलसहित युवक पक्राउ

0
Shares

काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो । गोकर्णमा प्रहरीले जाँच गर्ने क्रममा बा८८प ८२८४ नंको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

२८ कार्तिक २०७४, मंगलवार १९:३२ मा प्रकाशित
ad image