ad image
ad image
ad image

२ नम्बर प्रदेशमा ५० भन्दा बढि सिट जित्ने माओवादी नेता पौडेलको दाबी

0
Shares
२ नम्बर प्रदेशमा ५० भन्दा बढि सिट जित्ने माओवादी नेता पौडेलको दाबी

जितपुर, २९ भदौ ।
बारा जिल्लाको सिमरा जितपुर उपमहानगरपालिकाका मेयरकाउम्मेद्धवार राजनपौडेलले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमाबोल्दै मेयरकाउम्मेद्धवार पौडेलले आफ्नो विजयी सुनिश्चित भैसकेको बताएकाहुन् । उनले भने,‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ, यो उपमहानगरपालिकाको लागि मैले जति कसैले पनिकाम गरेकै छैन।’
क्लबका केन्द्रिय सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले आफूले चुनावजिते एकवर्षसम्मआफ्ना प्रतिबद्धताहरु पूरा गर्ने समेत विश्वास दिलाए । उनले जितपुरलाई समृद्ध उपमहानगरपालिकाबनाउने आफूहरुको योजना रहेको सुनाए ।
त्यस्तै उनले जीतपुरमाकांग्रेस, एमाले, राजपाकुनैपनि पार्टीको प्रभाव नरहेको र जनताको लागिमाओवादी केन्द्रले मात्रै काम गरेको ठोकुवा गरे ।
कार्यक्रममामओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले २ नम्बर प्रदेशमाकम्तिमा ५० सिटजित्ने ठोकुवा गरे ।
उनले स्थानीयतहकापहिलो र दोस्रो चरणको निर्वाचनभन्दा तेस्रो चरणको निर्वाचनमाआफ्नो पार्टीले धेरै प्रगतिगर्ने विश्वास दिलाए ।
पौडेलले थपे,‘यसपटक यहाँकाजनताहरुले हामीलाई मन पराउँछन्, एमालेको हल्लाखल्ला देखावटी मात्रै हो, उनीहरु संघीयता र गणतन्त्र चाहँदैनन् ।’ नेतापौडेलले एमालेलाई मधेश विरोधी पार्टीको संज्ञा दिए । उनले थपे,‘मधेशीजनतालाई अधिकारसम्मबनाउनएमालेले जहिल्यैपनिबाधा गरेको छ, त्यसैले उ संघीयता विरोधी पार्टी हो।’

 

२९ भाद्र २०७४, बिहीबार २३:४६ मा प्रकाशित
ad image