ad image
ad image
ad image

आगामी जुलाई १९ मा नेपालले लर्डसमा नेदरल्याण्ड र एमसीसीसँग खेल्ने

0
Shares
आगामी जुलाई १९ मा नेपालले लर्डसमा नेदरल्याण्ड र एमसीसीसँग खेल्ने

नेपाल, नेदरल्याण्डस् र मेर्लीबन क्रिकेट क्लव विचको त्रिकोणात्मक क्रिकेट श्रृखंला जुलाईको अन्तिम साता लर्डसमा हुने भएको छ ।

एमसीसीले सार्वजनिक गरेको मिती अनुसार तीन टिमले ऐतिहासिक खेल जुलाईको २९ तारिखमा खेल्ने भएका हुन ।

यसअघि तीन टिम विच त्रिकोणात्मक खेल हुने बताइएपनि मिती तय भएको थिएन । जुलाई २९ आइतबार दिन हुने खेलका लागि नेपाली टिम चार दिन अगाडी बेलायत प्रस्थान गर्नेछ ।

सन् २०१६ मा पनि नेपालले लर्डसमा एमसीसी विरुद्ध ऐतिहासिक खेल खेलेको थियो । त्यसअघि सन्दिप लामिछानेले लर्डसमा नै वेष्ट इन्डिज विरुद्ध च्यारीटी म्याच खेल्नेछ ।

४ जेष्ठ २०७५, शुक्रबार ०१:०९ मा प्रकाशित
ad image