Home » विचार/विश्लेषण You are browsing entries filed in “विचार/विश्लेषण”

उन कै यादमा

प्रा. धर्मराज कोइरालादेख्छु मेरै शृजन विविधा न्यानु दीप्ती प्रकाशश्रद्धा गर्लान्  प्रकटित नयाँ शील्पी ठानेर खासश्रोतैलाई पनि कुलचने श्वार्थ धिक्कार कर्मकस्तैगर्दा पनि नवुझने लाग्न थाल्यो अचम्म। १। हेर्छु फर्की  विगत सपना झै भयो के थियो र?मर्ने चोला कति कहिरहुँ खर्चिये के भयो र?आशा मर्दै थकित मन शन्तुशष्टी गर्ने उपाधि नाचुन् सारा भ्रमर रसमा फूलको वासपाई। २। ईच्छा तृश्णा सव […]

Posted in विचार/विश्लेषण | Read More »

कन्काईका सुस्केराहरु नामक संयुक्त गजल संग्रह प्रकाशित हुने

रामप्रसाद ढुंगेल विश्वभरि रहेका झापाली गजलकारहरुले संयुक्त गजलसंग्रह ‘कन्काईका सुस्केराहरु’ प्रकाशन गर्ने अभियान चलाएका छन् । नेपाली साहित्यको गजल विधामा अत्यधिक गजलकारहरुलाई समेटी नया रेकर्ड राख्ने लक्ष्य अभियन्ताहरुले लिएका छन् । आगामी नया वर्ष २०७२ को प्रारम्भमा प्रकाशन गर्ने लक्ष्य लिइएको संयुक्त गजलसंग्रहका लागि गजल संकलन कार्य सुरु गरिएको इजरायलबाट अभियान संयोजक सावित्रा लुइाटेल घिमिरेले […]

Posted in विचार/विश्लेषण | Read More »

रातु खोलामा पुल भाँसिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

महोत्तरी, २९ साउन। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषा जिल्लाको सिमा नदी रातु खोलाको पुल गएराती भासिएको छ । पुल भासिएपछि यातायात पूर्ण रुपले अवरुद्ध भएको छ ।  तीन सय मिटर लामो पुलको ९ पिलर मध्ये एक पिलर भासिएको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ । महोत्तरीको बर्दिबासपट्टि पुलको पहिलो पिलर नजिक भासिएको र रातीदेखि […]

Posted in विचार/विश्लेषण | Read More »

चेलीको पीडा — कथा !! कल्पना पौडेल जिज्ञासु,

दुर्गम जिल्लाको बिकट गाउमा एक निम्न बर्गीय परिबारमा जन्मिएकी थिइन् मिना कान्छो भाई गर्बमा हुदा लाहुर गएका बाउ अझै फर्केका थिएनन । तिन बहिनी मुनी जन्मिएको भाई पनि अहिले पाटी बोकेर स्कुल जान सक्ने भएको थियो । दिन भरि साहुको मेलामा मुजुरा गरेर बेलुका घर फर्किदा चोयाको डोको कम्मरमा बार हाते पटुका, खद्दडको सारी, ऊनीको […]

Posted in विचार/विश्लेषण | Read More »

श्रमजीवी महिलाहरु सबै उत्पीडित वर्गको सबैभन्दा उत्पीडित समुदाय हो -– शशी श्रेष्ठ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको संक्षिप्त इतिहास समाज वर्गीय हुन्छ, यो सार्वभौम नियम हो । जहाँ वर्ग हुन्छ, त्यहाँ संघर्ष हुन्छ । विश्वमा जबदेखि निजी सम्पत्तिको सुरुआत, (वर्गहरुको उदय) भएपछि नै वर्गीय संघर्षको थालनी भएको हो । दास युगमा दास र दासमालिकको बीचमा सङ्घर्ष भयो, सामन्ती युगमा जमिनदार वर्ग (सामन्त वर्ग) र किसानहरुको बीचमा सङ्घर्ष भयो […]

Posted in विचार/विश्लेषण | Read More »

हैन बा !

प्रेम ओली ! हैन बा ! एउटाको कुरै कस्तो अर्काको स्वरै कस्तो एउटा भटभटे भट्के जस्तो अर्को पम्पसेट पट्के जस्तो कुन उमेरमा जोडी अन्माएछौ हैन बा ! कस्ता छोरा जन्माएछौ ? एउटाको बोलिको ठेगान छैन अर्काको बचनमा लगाम छैन एउटा सधैं कुर्सी ताक्छ अर्को सधैं सधै पद ढाक्छ हैन बा ! कुन देशकी श्रीमती अन्माएछौ […]

Posted in विचार/विश्लेषण | Read More »

सुवास बनेर छाऊ नयाँ वर्ष !——- दामोदर नेपाल, काठमाडौं ।

सुवास बनेर छाऊ नयाँ वर्ष !——- दामोदर नेपाल, काठमाडौं । सधवाको सिउँदोमा सिन्दूर बनेर फैलिदेऊ बिधवाको घाउमा मल्हम बनेर पग्लिदेऊ टुहुराको सहारा बन्न सक्तैनौ त के भो बाँकीलाई टुहुरा बन्नबाट जोगाइदेऊ, खेतवारीका किसान अनि वन पाखाका घाँसे गोठाला हँसाउन सकेनौ भैगो केबल आँशु बनेर नबगिदेऊ पूर्णिमाको चन्द्र बन्न नसके पनि औंशीको रात बनेर नढाकिदेऊ, अतिक्रमणले […]

Posted in विचार/विश्लेषण | Read More »

कलाकारलाई निर्वाचनको परिणामले दिएको धक्का—विजय थापा ,

कलाकार देशका गहना हुन र मुलुकका सम्पत्ति हुन । संगीतमा डुबुल्की मारेर करौड़ोको हृदयमा बस्न सफल यी कलाकार हाम्रा आदर्श पनि हुन । कलाकार कसैका निजि हुदैनन र सबैका साझा हुन्छ र सबैलेमा उच्च स्थानमा राखेका हुन्छन । यस्तो सम्मान र आदर्श बोकेका केहि कलाकारहरु दोश्रो संबिधान सभाको चुनाबी मैदानमा उनीहरुको धरौटी राखिएको रकम जमानत […]

Posted in विचार/विश्लेषण | Read More »

सवाल पेशा परिवर्तनको—– धरम के.सी., साउदी अरब

साउदी अरबको आममाफीको समाप्तीसंगै श्रमिक जांच (Labor Raid) हुनेभएपछि एक खालको त्रासदी फैलियो, अब के होला ?! भन्ने । यसरी त्रसित हुनेहरूमा खल्तीमा सक्कलै इकामा (यहांको आवासीय अनुमति पत्र) हुनेहरू पनि थिए । कारण के थियो भने अबको बिशेष श्रमिक जांचमा साउदी सरकारले यी ३ कागजातको जांच गर्ने भनियोः (१) इकामा भए नभएको, (२) इकामामा […]

Posted in विचार/विश्लेषण | Read More »

HOW THE ETHNIC MOVEMENT STARTED IN NEPAL—- Dil Gurung

    Nepal comprises different ethnic groups and non-ethnic groups all around its boundaries since a history. There were 62 ethnic groups and 31 languages in 1991 which increased to 100 ethnic caste groups and 92 languages till the record. The ethnic people are defined as those having their own language, culture and religion and […]

Posted in विचार/विश्लेषण | Read More »

तपाईको प्रतिक्रियाहरु