ad image
ad image

समाचार

सदरमुकाममै यातायात बन्द

सदरमुकाममै यातायात बन्द

४ भाद्र २०७५, सोमबार ११:२८, जाजरकोट। खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ । दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा...

दुई वृद्ध मृत फेला

दुई वृद्ध मृत फेला

४ भाद्र २०७५, सोमबार ११:२८, सुर्खेत। यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै...

नगरप्रमुखद्वारा तलब भत्ताबाट विद्यार्थीलाई सहयोग

नगरप्रमुखद्वारा तलब भत्ताबाट विद्यार्थीलाई सहयोग

४ भाद्र २०७५, सोमबार ११:२७, पर्वत। कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गर्नुभएको छ । नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएका जोशीले तलब भत्ताको रकमले...

करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

४ भाद्र २०७५, सोमबार ११:२५, गाईघाट, उदयपुर।  उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी...

जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै

जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै

४ भाद्र २०७५, सोमबार ११:२४, इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ । जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस...

नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

४ भाद्र २०७५, सोमबार ११:२१, काठमाडौँ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका...

विद्यालयलाई तीन लाख सहयोग

विद्यालयलाई तीन लाख सहयोग

४ भाद्र २०७५, सोमबार ११:१४, म्याग्दी । बेनीनगरपालिका–१० पात्लेखेतको दीपक माविलाई एक परिवारले रु तीन लाखभन्दा सहयोग गरेको छ । पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले रु तीन लाख पाँच...

भूकम्पपीडित २७ प्रतिशतको मात्र घर निर्माण

भूकम्पपीडित २७ प्रतिशतको मात्र घर निर्माण

४ भाद्र २०७५, सोमबार ११:१३, काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ आँै वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको...