ad image
ad image

खेलकुद

विराट गोल्ड कप शुरु

विराट गोल्ड कप शुरु

१८ चैत्र २०७४, आईतवार १२:३४, विराटनगर।  विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको...

धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा

धनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा

१६ चैत्र २०७४, शुक्रबार ०८:३७, धनगढी ।यही चैत १७ गतेदेखि यहाँ आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले...

एशियन कप छनोट फुटबलमा नेपाल पराजित

एशियन कप छनोट फुटबलमा नेपाल पराजित

१४ चैत्र २०७४, बुधबार १०:२३, काठमाडौँ । कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१...

खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता

खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता

१२ चैत्र २०७४, सोमबार ११:१६, नुवाकोट। ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता आइतबार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको छ । खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले...

मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

४ चैत्र २०७४, आईतवार ११:०२, मंगलबारे, इलाम। इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा...

विश्वकप क्रिकेट छनोट : नेपालले टस जितेर ब्याटिङ गर्दै

विश्वकप क्रिकेट छनोट : नेपालले टस जितेर ब्याटिङ गर्दै

२४ फाल्गुन २०७४, बिहीबार १४:२०, काठमाडौँ । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डविरुद्वको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा अहिले भइरहेको खेलमा नेपालले विजय लक्ष्यका साथ...

विश्वकप क्रिकेट छनोट : नेपालले स्कटल्याण्डको सामना गर्ने

विश्वकप क्रिकेट छनोट : नेपालले स्कटल्याण्डको सामना गर्ने

२३ फाल्गुन २०७४, बुधबार १६:२८, काठमाडौँ।  जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले...

फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

२१ फाल्गुन २०७४, सोमबार ११:१०, काठमाडौँ । तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजले हात पारेको छ । अखिल क्रान्तिकारीद्वारा आयोजित तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको आइतबार साँझ ८ बजे सम्पन्न खेलमा नवोदित कलेजले हिमालयन इन्जिनियर...