Home » प्रवासी गतिविधि You are browsing entries filed in “प्रवासी गतिविधि”

गल्कोट समाज युएईद्धारा मुटु रोगबाट पीडित जगरबहादुर खड्कालाई आर्थिक सहयोग

दुबई । विगत दुई बर्षदेखि मुटुको रोगबाट पीडित बागलुङ दुधिलाभांटी काफलठुटा–३, निवासी जगरबहादुर खड्कालाई गल्कोट समाज युएईद्धारा स्वास्थ्य उपचारका लागि ४० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । भारत, काठमाण्डौं र पोखराका अस्पतालहरुमा उपचार चलेको र निजको घर स्थिति नाजुक भएकाले समाजलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरेको हो । उक्त रकम समाजका कोषाध्यक्ष […]

Posted in प्रवासी गतिविधि | Read More »

गाउँ-गाउँमा फ्री वाइफाइ भन्ने माओबादी केन्द्रको चुनाबी नाराबाट बिरोधीहरु ससङ्कित बन्नका कारणहरु यस्ता छन

विशाल बस्नेत माओबादी केन्द्रको चुनाबी घोषणापत्रमा उल्लेख गरिएको गाउँ -गाउँमा फ्री वाइफाइ भन्ने प्रतिबद्द्तामा अधारित रहेर सामाजिक सन्जालमा नकरात्मक ढोल पिट्नेहरुबिच ठूलो बहसको बिषय बनेको छ  । विशेष गरी सामाजिक ,सास्कृतिक रुपान्तरणमा यसको सकरात्मक प्रयोगले कतिसम्म भुमिका निर्बाह गर्न सक्छ भन्नेतिर सोच्नुभन्दा पनि उहीँ आँखा चिम्लेर बिरोधी मानसिकता पर्दशन गर्नेहरुको ठूलो भिड उछिटो काड्न लागी […]

Posted in प्रवासी गतिविधि | Read More »

जनसम्पर्क समिति बेल्जियमको बरबुझारथ कार्यक्रम सम्पन्न

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियम ले गत सोमबार का दिन लुभेन शहरमा अवस्थित बुद्ध हाउसको सभा हलमा एक कार्यक्रमका बीच बर्बुझारथ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सभापतिको आसन बाट बोल्दै निबर्तमान अध्यक्ष सुवाश जोशीले सानो आकार बाट शुरु भएको संगठन बेल्जियम मा रहेका नेपाली संगठनहरु मध्ये हाल आएर दोश्रो ठुलो संगठन हुन् पुगेको […]

Posted in प्रवासी गतिविधि | Read More »

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

म्याग्दी । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् । म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका म्याग्देलीले रु ११ लाख सहयोग गरेका कोषका […]

Posted in प्रवासी गतिविधि | Read More »

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भन्नुभएको छ । मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री डा महतले भन्नुभयो, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र […]

Posted in प्रवासी गतिविधि,मुख्य खबर | Read More »

युएईमा नचाए गोविन्दले निता र जियानलाई

युएई । चलचित्र ‘रेश’ को छायांकनको लागी यतिवेला चलचित्र युनिट युएईमा छन् । चलचित्रमा रहेको दुई वटा गीतको छांयाकनका लागी चलचित्रका नायक विसाल रेग्मी ‘जियान’ तथा नायीका निता ढुगांना तथा चलचित्रका नृत्य निर्देशक गोविन्द राई लगायतको टोली युएई आएको हो । माता पाथीभरा फिल्मस् प्रालीको ब्यानरमा तयार हुन लागेको चलचित्रका निर्देशक किसोर सुब्बा हुन् । […]

Posted in प्रवासी गतिविधि | Read More »

NRN NCC, USA छेत्रीय उपाधक्ष पदको लागि उम्मेदवारी घोषणा

  अमेरिकावासी प्रिय नेपाली दाजु भाई दिदी बहिनीहरु जय नेपाली एकता विस्वको सब भन्दा पुरानो र प्रभावशाली नेपालीहरुको अन्तरराष्ट्रिय संस्था गैर आवाशिय नेपाली संघ, प्रवासमा रहने हामी सबै नेपालीको छाता संगठन हो र साझा चौतारी हो। बिगत १४ बर्ष देखी अस्तित्वमा आएको यो  संस्था नेपाली मात्रको लागि उपयोगी संस्था हो। आप्रवासन सम्बन्धमा अमेरिकाको वर्तमान अन्योलपूर्ण  […]

Posted in प्रवासी गतिविधि | Read More »

स्वीट्जरल्याण्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको महिला समितिले एक कार्यक्रम गरी १०७ अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने भएको छ । ‘परिवर्तनका लागि साहसी बनौं’ भन्ने मूल नाराका साथ आगामी मार्च ११ तारिखका दिन स्वीट्जरल्याण्डको अर्गाउमा मनाउन लागिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत महामयिम दिपक धिताल रहनु हुनेछ भने […]

Posted in प्रवासी गतिविधि | Read More »

नेपाली प्रतिनिधि मण्डल र यूएईका राजदूत बीच छलफल

काठमाडौँ । संयुक्त अरब ईमिरेट्स (यूएई) मा बसोबास गरी स्वदेश फर्किएका नेपालीहरुको एक प्रतिनिधि मण्डलले नेपालका लागि संयुक्त अरब ईमिरेट्सका राजदूत सइद अल नाक्बीसँग भेट गरेको छ । मंगलबार लाजिम्पाटस्थित यूएई दूतावासमा भएको एक घण्टा लामो उक्त छलफलमा छोटो समयमा नै यूएईले गरेको विकास र समृद्धि नेपालको लागि उदाहरणीय भएको चर्चा गर्दै त्यसलाई आत्मसाथ गर्न […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि,फोटोफिचर,मुख्य खबर | Read More »

स्विस नेपाली समाजको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न

काठमाडौं । स्विस नेपाली समाजको भूकम्प पूनर्निर्माण योजना अन्तर्गत लमजुड. सीप विकास केन्द्रको प्राविधिक सहयोग र स्वीट्जरल्याण्ड निवासी कमल भट्टको समन्वयमा धादिड.का विभिन्न स्थानमा विद्यालय भवनहरु निर्माण सम्पन्न भएका छन् । नेपालमा गएको विनाशकारी भूकम्पले निम्त्याएको विध्वंश पश्चात् प्रभावित क्षेत्र र त्यहाँका बासिन्दाको सहयोगको लागि स्वीट्जरल्याण्डमा रहेका नेपालीहरु, त्यहाँको स्विस नेपाली समाज, स्विस नागरिक आइन्द्रेयास […]

Posted in प्रवासी गतिविधि,फोटोफिचर,समाचार | Read More »

तपाईको प्रतिक्रियाहरु