Home » दुबई विशेष You are browsing entries filed in “दुबई विशेष”

नेपाली प्रतिनिधि मण्डल र यूएईका राजदूत बीच छलफल

काठमाडौँ । संयुक्त अरब ईमिरेट्स (यूएई) मा बसोबास गरी स्वदेश फर्किएका नेपालीहरुको एक प्रतिनिधि मण्डलले नेपालका लागि संयुक्त अरब ईमिरेट्सका राजदूत सइद अल नाक्बीसँग भेट गरेको छ । मंगलबार लाजिम्पाटस्थित यूएई दूतावासमा भएको एक घण्टा लामो उक्त छलफलमा छोटो समयमा नै यूएईले गरेको विकास र समृद्धि नेपालको लागि उदाहरणीय भएको चर्चा गर्दै त्यसलाई आत्मसाथ गर्न […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि,फोटोफिचर,मुख्य खबर | Read More »

दुबईमा ३५ औं मगर दिवस मनाइने

लालबहादुर ढेंगा, दुबई, युएई । आगामी २४ फेब्रुअरी २०१७ का दिन दुबईको ईम्पिरियल सुईट होटलमा विगतमा जस्तै यसपालि पनि ३५ औं मगर दिवस भव्य रुपमा मनाइने भएको छ । नेपाल मगर संघ युएई शाखाको आयोजनामा प्रथम शहीद लखन थापा मगरको १४० औं स्मृति दिवस तथा विविध सांगीतिक कार्यक्रम मनाउन लागिएको हो । प्रवासको भूमिमा पनि सम्पूर्ण […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि | Read More »

गजलकार निश्चलको गजल संग्रह ‘सिसिफस जीवन’ सार्वजनिक

काठमाडौं । प्रवासी भूमिमा सक्रिय यूवा गजलकार निश्चल (पि एस लिम्बू) को ‘सिसिफस जीवन’ नामक गजल संग्रह सार्वजनिक भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकूलपति डा. विष्णु विभु घिमिरेको प्रमुख आतिथ्यतामा राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा शुक्रबार सम्पन्न उक्त गजल संग्रह लोकर्पण कार्यक्रम  विश्व नेपाली साहित्य महासंघको आयोजनामा भएको हो । बरिष्ठ सञ्चारकर्मी तथा कवि कलाकार रमेश पौडेलको […]

Posted in दुबई विशेष,फोटोफिचर,समाचार | Read More »

युएईका सिनेमाहलहरुमा नेपाली चलचित्र”बिर बिक्रम” प्रदर्सन

युएई दुबई | गत सुक्रबारका दिन दयाङ्ग राईद्वारा अभिनित नेपाली कथानक चलचित्र “बिर बिक्रम” लाइ युएईमा रहेका प्रमुख सहरहरुमा एकैसाथ प्रदर्सनमा आएको थियो | युएइमा कार्यरत करिब ४ लाख नेपाली कामदारलाइ लक्ष्क्षित गर्दै कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईमा नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन गर्ने गरि अक्टोबर १४ तारिक सुक्रबारदेखी विधिवत प्रदर्शनको […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि | Read More »

युएइमा कार्यरत नेपालीहरुबाट मनकामना मन्दिर निर्माणार्थ १ लाख सहयोग

युएइ, दुबई | “धर्म संस्कृतिको जगेर्नामा हामी प्रभासीको पहल” भन्ने मूल नारालाई आत्मासाथ गर्दै युएइमा कार्यरत नेपालीहरुले गाउको मनकामना मन्दिर निर्माणका लागी पहिलो किस्ता सोरुप रु.१ लाख सहयोग गरेका छन् । सो रकम बुटवल उपमाहानगरपालीका वार्ड न.९, दिपनगर स्थित मनकामना मन्दिर निर्माणका निमित्त सहयोग गरिएको हो । युएइमा रहेर विभिन्न नेपाली संघ संस्थामार्फत समाज सेवामा […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि | Read More »

विश्वास लामाद्वारा लेखित मेरो मन जलाएरको भिडियो सार्वजनिक

नेपाली भाषी भूटानी गीतकार विश्वास लामाद्वारा लेखित गीत मेरो मन जलाएरको भिडियो आज सार्वजनिक भएको छ ! विश्वास लामा भुटानमा जन्मिएर नेपालको खुदुनाबारी झापामा शर्णाथीको रुपमा बस्दै आउनु भएको थियो ! हाल पुनर्बास पछि गीतकार विश्वास क्यानाडाको न्यू फाउण्ड ल्यान्डमा बस्दै आउनु भएको छ ! सानै देखी कविता, गजल अनि गीत लेखनमा रुची राख्ने विश्वास […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि,मनोरञ्जन | Read More »

अल अहालिया एक्सचेन्जको उपहार योजनामा एक नेपालीलाई एक कार उपहार

युएई दुबई । गत बिहिबार अल अहालिया एक्सचेन्जको उपहार योजनामा एक नेपाली सहित १० जनाने कार उपहार हात परेका छन् । अल अहालिया एक्सचेन्ज युएइले विभिन्न देसबाट रोजगारीको सिलसिलामा युएइ आएका श्रमिकहरुलाई लक्ष्क्षित गर्दै, विभिन्न देसका चाड पर्वलाइ मध्यनजर गरि २ महिना लामो सो उपहार आयोजनाको समय अबधि तोकेको थियो । अल अहालिया एक्सचेन्जले तोकेको […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि | Read More »

‘सुखदुःखको चौतारी’ एल्बम धरापमा पारी परदेशमा रहेकालाई लोकसंगीतका दलालीले दिएको पीडा

म्युजिक भिडियो बनाइदिन्छु भनी पैसा लिएर एक अर्घाखाँची निबासी ललितकुमार थापा  फरार भएपछि यूएईमा कार्यरत लोकगायक प्रेम भट्टराई आफू ठगिएकोमा चिन्तित छन् । चार वर्षदेखि यूएईमा कार्यरत रुपन्देहीका प्रेम भट्टराईले लोकसंगीतको क्षेत्रमा केही महिनाअघि ‘सुखदुःखको चौतारी’ शीर्षक एल्बम सार्वजनिक गरेका थिए । गायक रामजी खाँड र गायिका टीका पुनको स्वरमा सजिएको अति राम्रो गीत भएको […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि | Read More »

बैदेशिक रोजगारीमा गएका हाउस किपिङ नेपाली क्लिनरहरुको कथाः सकेसम्म नआएकै राम्रो

चाहे प्रचण्ड गर्मीको टन्टलापुर घाममा होस, चाहे आलिसान महलका एसी मुनि होस, चाहे वाशरुम, ट्वाइलेट नै किन नहोस् । जुनसुकै  देशबाट युएर्इमा क्लिनरको रुपमा आएका  हरेकको आफ्नै कथा र ब्यथा छन् । यही कथा र ब्यथाको घेराभित्र  नेपाली युवायुवतीको पनि बाक्लो उपस्थिति रहेको छ युएर्इमा । नेपाली युवायुवतीहरुको कामप्रतिको लगावका कारणले धेरै पहिलेदेखि युएर्इका विभिन्न […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि | Read More »

तपाईको प्रतिक्रियाहरु

  • सूर्य नेपाल: वर्तमान प्रचन्ड – कांग्रेसको संयुक्त सरकारले गरेको फाष्टट्रेक र चीनसंगको ओविआर महत्वपूर्ण कार्य...