Home » फोटोफिचर You are browsing entries filed in “फोटोफिचर”

पर्यटकको चहलपहल

मुस्ताङ घुम्न निस्केका पर्यटक कागबेनीमा आराम गर्दै । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङमा पर्यटकको चहलपहल देखिएको छ । तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस No related posts.

Posted in फोटोफिचर | Read More »

डढेलो

चितवनको अति विकट गाउँ सिद्धि गाउँको एउटो लागेको डढेलो । अहिले सुक्खा मौसम शुरु भएकाले डढेलो लागेको देखिन्छ । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर (चितवन) । रासस No related posts.

Posted in फोटोफिचर | Read More »

अनौठो बच्चा

दक्षिण पर्वतको उरामपोखरा गाविसको गेप्ताङकी २९ वर्षिय अनिता सुनारले उरामपोखरा स्वास्थ्य चौकीमा मृत अवस्थामा जन्माएको छाती जोडिएकोे दुई बच्चा । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/·रासस/·पर्वत No related posts.

Posted in फोटोफिचर | Read More »

खोइ त पर्यटक ?

पर्यटकको पर्खाइमा बसेको हसिना सीमसार क्षेत्र No related posts.

Posted in फोटोफिचर | Read More »

चोयाको डोको

पुरानो परम्परालाई धान्दै डोको बुन्नमा व्यस्त एक नेपाली No related posts.

Posted in फोटोफिचर | Read More »

परालको गुन्द्री

करिब लोप भईसक्न लागेको परम्परागत परालको गुन्द्री बुन्दै एक महिला मोरड.को एक गाउँमा No related posts.

Posted in फोटोफिचर | Read More »

म कुनै पनि म्यानपावर व्यवसायमा संलग्न छैन-ओमनका लागि सिफारिश नेपाली राजदूत शर्मिला पराजुली ढकाल

काठमाडौं, सरकारद्धारा ओमनका लागि नेपाली राजदूतमा सिफारिश शर्मिला पराजुली ढकालले आफू अहिलेसम्मै कुनै पनि म्यानपावर व्यवसायमा संलग्न नरहेको स्पष्ट पारेकी छिन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पराजुलीले राजदूत  सिफारिश भए लगत्तै आफू म्यानपावर व्यवसायमा संलग्न भएको खबर सार्वजनिक भएको कुरामा कुनै सत्यता नभएको स्पष्ट पारिन्। उनले भनिन्,‘यो खबरले म अत्यन्तै मर्माहत भएकी छु, […]

Posted in फोटोफिचर,मुख्य खबर,समाचार | Read More »

नेपाली प्रतिनिधि मण्डल र यूएईका राजदूत बीच छलफल

काठमाडौँ । संयुक्त अरब ईमिरेट्स (यूएई) मा बसोबास गरी स्वदेश फर्किएका नेपालीहरुको एक प्रतिनिधि मण्डलले नेपालका लागि संयुक्त अरब ईमिरेट्सका राजदूत सइद अल नाक्बीसँग भेट गरेको छ । मंगलबार लाजिम्पाटस्थित यूएई दूतावासमा भएको एक घण्टा लामो उक्त छलफलमा छोटो समयमा नै यूएईले गरेको विकास र समृद्धि नेपालको लागि उदाहरणीय भएको चर्चा गर्दै त्यसलाई आत्मसाथ गर्न […]

Posted in दुबई विशेष,प्रवासी गतिविधि,फोटोफिचर,मुख्य खबर | Read More »

स्विस नेपाली समाजको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न

काठमाडौं । स्विस नेपाली समाजको भूकम्प पूनर्निर्माण योजना अन्तर्गत लमजुड. सीप विकास केन्द्रको प्राविधिक सहयोग र स्वीट्जरल्याण्ड निवासी कमल भट्टको समन्वयमा धादिड.का विभिन्न स्थानमा विद्यालय भवनहरु निर्माण सम्पन्न भएका छन् । नेपालमा गएको विनाशकारी भूकम्पले निम्त्याएको विध्वंश पश्चात् प्रभावित क्षेत्र र त्यहाँका बासिन्दाको सहयोगको लागि स्वीट्जरल्याण्डमा रहेका नेपालीहरु, त्यहाँको स्विस नेपाली समाज, स्विस नागरिक आइन्द्रेयास […]

Posted in प्रवासी गतिविधि,फोटोफिचर,समाचार | Read More »

लालुपातेको अपार सफलतापछि गायक जोहेवको ‘भ्यालेण्टाईन’ गीत सार्वजनिक

केही समयअघि मात्र लालुपाते बोलको एलबम मार्फत आफ्नो सफलतालाई चुल्याउन सफल गायक जोहेव मानन्धरले पुनः अर्को गीत ‘भ्यालेण्टाईन’ सार्वजनिक गरेका छन् । गीत संगीतको क्षेत्रमा निरन्तरता दिन कठिन भएको चर्चा चलिरहँदा नेपाली गीत संगीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागि रहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले भ्यालेण्टाई दिवसको पूर्व सन्ध्यामा उक्त गीत […]

Posted in फोटोफिचर,मनोरञ्जन,समाचार | Read More »

तपाईको प्रतिक्रियाहरु